Menu आइतवार, कार्तिक ९ गते २०७७

मलाईका अरोरालाई कोरोना संक्रमण

मलाईका अरोरालाई कोरोना संक्रमण

मलाईका अरोरालाई कोरोना संक्रमण

मुम्बई । बलिउडकी ‘आइटम गर्ल’ मलाइका अरोरालाई कोरोना संक्रमण भएको छ ।

आफ्नो इन्स्टाग्राम मार्फत मलाइकाले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ‘ मेरो कोरोनाभाइरस परीक्षणमा पोजिटिभ रिपोर्ट आएको छ । तर तपाईँहरु सबैलाई म सञ्चै भएको जानकारी गराउँछु ।’ उनले भनेकी छिन् ‘मलाई लक्षण देखिएको छ । र यसका सबै मापदण्ड पछ्याउँदै छु । मेरा चिकित्सक र अधिकारीहरुले सुझाव दिए अनुरुप म घरमै क्वारेन्टाइनमा बस्नेछु ।’

गत सेप्टेम्बर ६ मा अर्जुन कपुरले पनि आफूलाई कोरोना संक्रमण भएको कुरा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए । भारत अहिले अत्याधिक संक्रमित हुने देशमध्ये पर्दछ ।

प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - २१:३६:३१ बजे

Copyright © All right reserved toOnline Dainik Site By: SobizTrend Technology