Menu मंगलवार, कार्तिक ४ गते २०७७

तीन वर्षपछि कित्ताबाट फुकुवा

तीन वर्षपछि कित्ताबाट फुकुवा

तीन वर्षपछि कित्ताबाट फुकुवा

काठमाडौं । तीन वर्षपछि कित्ताकाट फुकुवा भएको छ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जमिनको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको हो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रीस्तरीय निर्णयबाट कित्ताबाट फुकुवा गर्ने निर्णय गरेकी हुन्।  

यो निर्णयसँगै जग्गा बेचबिखनमा सहजता भएको छ। तत्कालिन मन्त्री गोपाल दहितले २०७४ मा कित्ताकाट रोकेका थिए। दहितले जमिनको खण्डिकरण रोक्ने र कृषि उत्पादन बढाउने भन्दै कित्ताकाटमा रोक लगाएका थिए।

 

 

प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - २२:०१:२२ बजे

Copyright © All right reserved toOnline Dainik Site By: SobizTrend Technology